रविलगायत पाँच जनाको आजदेखि अदालतमा बयान हुँदै

सरकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आज (सोमबार)देखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ ।यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।जिल्ला अदालत कास्कीका

गुल्मीमा राहदानी सेवा प्रारम्भ

तम्घास, पुस ८ गते ।  सहज रूपमा सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्षद्वारा जिल्ला प्रशासन कार्यालय गुम्मीमा तोडफोड भएपछि रोकिएको राहदानी सेवा आइतबारबाट सुचारु भएको छ । बिहीबार गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले गाउँपालिकाका नागरिकले सहज रूपमा सेवा नपाएको आक्रोशमा राहदानी फाँटको स्क्यानर फुटाउनुभएको थियो ।बिहीबारबाट रोकिएको राहदानी फाँटको काम आइतबार बिहान १० बजेबाट सुरु भएको जिल्ला प्रशासन

धनगढीका चारवटा पसलमा आगलागी, डेढ करोड बराबरको क्षति

कैलालीको धनगढीमा आगलागी भएको छ । त्यहाँको शहीद गेटमा रहेका चारवटा पसलमा आगलागी हुँदा झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको कैलाली प्रहरीले जनाएको छआगो आइतबार साँझ टसर अन्सारीले सञ्चालन गरेको समीर मोबाइल ग्यालरीबाट सुरु भएको थियो । त्यसपछि अन्य तीनवटा पसलमा फैलिएको हो ।आगलागीबाट समीर मोबाइल ग्यालरीको मात्रै अन्दाजी ९/१० लाख रुपैयाँ बराबर क्षति

पाकिस्तानमा २० लाख बालबालिका कुपोषणको चपेटामा

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानमा ४९.६ प्रतिशत बालबालिका कुपोषणबाट पीडित रहेको खुलासा हालैको एक पोषण सर्वेक्षणले गरेको छ । उक्त सर्वेक्षणले स्वास्थ्य विशेषज्ञहरूका बीचमा चिन्ता बढाएको छ ।बलुचिस्तान पोस्टका अनुसार बलुचिस्तानका सबै ३६ जिल्लाहरूका झन्डै आधा बालबालिकाहरूले गम्भीर खाद्य असुरक्षाको अनुभव गरिरहेका छन् । कुपोषणले बालबालिकाको बृद्धि र विकासमा बाधा पुर्‍याउने मात्र नभई तिनीहरूको रोग

पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु

काठमाडौँ, ८ पुस : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज साँझबाट पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिने भएको छ । उक्त प्रणाली सक्रिय भएपछि वर्षा सुरु हुनेछ । यो वर्षको दिउँदको दोस्रो वर्षा आज रातिबाट सुरु हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।कर्णाली प्रदेशका पहाडी क्षेत्रमा राति साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको

नागढुंगा-मुग्लिन सडक स्तरोन्नति: मध्यदिनमा सवारी रोकेर काम सुरु

धादिङ- नागढुंगा-मुग्लिन सडक दैनिक तीन घण्टा बन्द गरेर स्तरोन्नतिको काम सुरु गरिएको छ । काममा भएको ढिलासुस्तीले सो सडक बेहाल अवस्थामा छ । पछिल्लो पटक थपिएको अवधी सकिन पचास दिन मात्रै बाँकी रहँदा नागढुङ्गा-नौविसे सडक निर्माणको भौतिक प्रगति ६१ प्रतिशत मात्रै छ ।यसैगरी नौविसे-मलेखु सडक खण्डको निर्माण अवधी ६ महिना मात्रै बाँकी हुँदा भौतिक प्रगती

रवि पत्नी निकितालाई पनि मुद्दा

पोखरा – सूर्यदर्शन बचत तथा ऋण सहकारीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ।आइतबार दायर भएको अभियोगमा निकितालाई जफत प्रायोजनार्थ प्रतिवादी बनाइएको हो।जफत प्रयोजनार्थ पौडेलसहित पद्मा बन्जाडे जोशी, रोचक जोशी, राधा पछाई र गीता पछाईंलाई प्रतिवादी बनाइएको छ। आठ कम्पनीलाई पनि जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको

सभापति लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड , छविलाई ७४ करोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम भएको छ।आइतबार अदालतमा तीनवटा कसुरमा एकसाथ अभियोग पत्र दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन्। सम्पत्ति शुद्धीकरणको कसुरमा दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका चार जनाविरुद्ध अभियोग लगाइएको छ। जसमा रवि लामिछानेसँग २७ करोड ८९

मानिस हराएको सूचना !!!

सप्तरी जिल्लाको राजबिराज नगरपालिका वडा नं . ६ खरसाल टोल बस्ने बर्ष २१ को सुमित कुमार यादव मिति २०८१/०९/०६ गते दिउँसो ३:०० बजे घरमा कोही कसैलाई जानकारी नगराई आफुखुशी हिडी हराएको हुँदा कसैले देखेको भए वा फेला पार्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा आफन्तको फोन नं. ९८६३८०७४२६, ९८०३७२३९३० मा जानकारी गराईदिन हुन अनुरोध गरिन्छ

राप्रावि तिलाठीलाई १० थान कम्प्यूटर प्रदान

राजविराज ‌। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -१तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयलाई १० थान कम्प्यूटर प्रदान गरिएको छ।एभरेष्ट बैंक लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार एक कार्यक्रमबीच कम्प्युटर हस्तान्तरण गरेको हो।हाइड्रो इम्पायर प्रालिका सिइओका स्थानीयवासी उदतकान्त झाको पहलमा उक्त कम्प्युटर तिलाठी विद्यालयमा दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृपानन्द झाले जानकारी दिए।विद्यालयका प्रधानाध्यापक प्रविण कर्णले कम्प्युटरको लागि