१६ बैशाख २०८२, मंगलबार

पोखराबाट ‘जंड्याहा’ ट्याक्सी ड्राइभर पक्राउ

पोखरा । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पोखराबाट एक जना ट्याक्सी ड्राइभर पक्रउ परेका छन् ।

पोखरा–बागलुङ राजमार्गको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जास्थित बास्कोटाचोकबाट आइतबार दिउसो ‘जंड्याहा’ ट्याक्सी ड्राइभर पक्रउ परेका हुन्।

‘हेम्जाको बासकोटा चोकमा ट्राफिक चेकजाँचको क्रममा घान्द्रुकबाट पोखरा तर्फ आउदै गरेको ग१ज ५१५८ नम्बरको ट्याक्सी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको फेला पारी नियन्त्रणमा लिईएको” जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । तर पक्राउ परेका ‘जंड्याहा’ ट्याक्सी ड्राइभरको नाम भने ट्राफिक प्रहरीले खुलाएको छैन। तर पक्राउ परेका ‘जंड्याहा’ ट्याक्सी ड्राइभर”लाई आबश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बगरमा पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ट्याक्सी ड्राइभर पक्रउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com