०३ बैशाख २०८२, बुधबार

गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

चितवनको राप्ती नगरपालिकामा गएराति गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ।हेटौँडादेखि नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३–००१ ख ०५५५ नम्बरको ईभी भ्यानले राति ११ बजेतिर राप्ती नगरपालिका- १ स्थित पिप्लेमा ठक्कर दिँदा राप्ती-२ का २८ वर्षीय सन्दीप रुवालीको मृत्यु भएको हो।भ्यानको ठक्करबाट गम्भीर घाइते भएका सन्दीपलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो। चिकित्सकले राति सवा १२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]