०३ बैशाख २०८२, बुधबार

जसपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको संसदीय दलको बैठक आज बस्दैछ ।

शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको अध्यादेशबारे छलफल हुने कार्यसूचि रहेको छ ।

जसपाले यादवको संयोजकत्वमा अध्यादेशबारे विषयविज्ञसँग परामर्श गरेर निर्णय लिन कार्यदल गठन गरेको थियो । कार्यदलले बिहीबार नै सुझाव दिइसकेको छ तर संसदीय दलले यसबारे केही पनि निर्णय गरेको छैन ।

जसपा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]