०३ बैशाख २०८२, बुधबार

७ वटा गाई सहित दुई जनालाइ पक्राउ

रौतहट ।

दुई जनालाइ पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बमनहर बाट खटिएको प्रहरी टोलिले राजपुर नगरपालिका वडा न २ फतुवाबाट नियन्त्रणमा लिएको हो । राजपुर नगरपालिका वडा न २ फतुवाका बर्ष ४३ को ओहिद अन्सारी र यमुनामाइ गाउपालिका वडा न ३ बस्ने बर्ष २८ को शेख सोहेब आलमलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

नेपालबाट अबैध रूपमा गाइ र बाछो लैजान लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी दिपक कुमार रायले बताए । उनका अनुसार मानिस सहित पक्राउ परेको गाइलाइ गौर भन्सार कार्यलयमा बुझाइएको छ ।यस विषयमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

रौतहट प्रहरीले ७ वटा गाई सहित
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com