०३ बैशाख २०८२, बुधबार

जुम्लाको ८ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका उत्कृष्ट

मुगु । जुम्लाका आठ छ । संस्थागत क्षमता स्वमूल्यांकन लिजा प्रणालीअनुसार पहिलो स्थान सफल भएको छ । कार्यसम्पादन, पारदर्शिता, वित्तीय व्यवस्थापन र योजनाको सफल कार्यान्वयनका आधारमा उत्कृष्ट भएको हो । तातोपानी गाउँपालिकाले समग्र मूल्यांकनमा ९८.८१ प्रतिशत अंक प्राप्त गरेको छ ।जुम्लाका आठ स्थानीय तहमध्ये अग्रस्थानमा पु¥याउन सफल भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । चौलागार्इंका अनुसार पालिकाको प्रमुख उपलब्धि हो ।

त्यस्तै, ९२ प्रतिशत अंकसहित कनकासुन्दरी गाउँपालिका दोस्रो रहेको छ । हिमा गाउँपालिकाले ६९.५ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ । गाउँपालिकाको योजनाबद्ध ढंगले गरेको कार्यशैली, पारदर्शिता र दिगो विकासको सोच भएको प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए ।प्रमुख प्रशासकिय अधिकृत शाहिका अनुसार तातोपानीले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ७१.७४ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७१.१३ प्रतिशत, लेखा प्रणाली तथा वित्तीयव्यवस्थापनमा ७२.२६ प्रतिशत, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षणमा ५२.७५ प्रतिशत, र राजस्व व्यवस्थापनमा ६०.३५ प्रतिशत अंक प्राप्त गर्दै गाउँपालिकाले समग्रमा ९० प्रतिशत मूल्यांकन सुरक्षित गरेको छ ।तातोपानी गाउँपालिका स्थानीय आर्थिक विकास मूल्यांकनमा समेत ९२ प्रतिशत अंक प्राप्त गरेको छ ।

स्थानीय तहमध्ये तातोपानी गाउँपालिका उत्कृष्ट भएको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]