२८ चैत्र २०८१, शुक्रबार

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको ढोका बन्न सक्छ : मन्त्री अधिकारीकाठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ

माध्यमबाट मात्रै सम्भव हुने बताएका छन् ।शुक्रबार सातौं नेपाल एग्रीकेट ईन्टरनेशनल एक्सपोको उद्घाटन गर्दै उनले कृषिमा विकास गर्न गोरु पालेर, जोतेर मात्रै नभइ सामान्य उत्पादनका लागि पनि यान्त्रिकरणको माध्यमबाट अगाडि जानसके कृषि नै व्यवसायिक समृद्धिको ढोका बन्ने बताएका हुन् ।
उनले भने, ‘यान्त्रिकरणको माध्यमबाट मात्रै कृषिमा विकास हुनसक्छ । कृषिमा विकास गर्न गोरु पालेर, जोतेर मात्रै हुँदैन । यान्त्रिकरणको विशेष विकास भइसक्यो । त्यसकारणले हामीले सामान्य भन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रिकरणको माध्यमबाट अगाडि जान सक्यो भने आत्मनिर्भरताका लागि मात्रै होइन व्यवसायिक समृद्धिका लागि कृषि नै समृद्धिको ढोका बन्न सक्छ ।’ साथै उनले प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्‌नै खुट्टामा उभिन सक्ने किसिमको वातावरण तयार गर्नका लागि सरकार काम गरिरहेको बताए । उनले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने भनेर भाषणमा मात्र सिमित नराखी व्यवहारमा समेत उतार्नुपर्ने बताए ।

अधिकारीले कृषिमा विकास गर्न यान्त्रिकरणको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]