२८ चैत्र २०८१, शुक्रबार

लागुऔषध सहित ३ जना व्यक्ति पक्राउ

सिरहा । सिरहा गोलबजार नगरपालिला वडा नं.४ शिव मन्दिर स्थित क्याम्पस रोडबाट लागुऔषध (ब्राउनसुगर) १ ग्राम १९० मिलिग्राम सहित ३ जना व्यक्ति पक्राउ परेका छन् ।

शुक्रवार इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले क्याम्पस रोडबाट शिव मन्दिरतर्फ आउंदै गरेको स.३ प. ६३४४ नं. को १२५ मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक २० बर्षीय पंकज मण्डल र सोही मोटरसाईकल पछाडी सवार २८ वर्षीय अरबिन्द सिंह दनुवार र बर्ष २६ को रबिन मुखिया पक्राउ परेका हुन् ।

उक्त विषयमा थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय गोलबजार जानकारी दिएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]