०३ बैशाख २०८२, बुधबार

एमाले ओलीको नीजि आदेशमा चल्छ ः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले केपी ओलीको नीजि आदेश चल्ने गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले नेकपा एमाले ‘केपी बा’को पार्टी भएको र त्यहाँ उनको मात्र आदेश चल्ने भन्दै कम्युनिष्ट पार्टीको चरित्र गुमाएको बताए ।

उनले भने, ‘नेकपा एमाले पार्टी नेकपा एमाले होइन्, ‘केपी बा’को पार्टी हो । केपी बा को पार्टी भएको हुनाले उहाँको त्यहाँ आदेश चल्छ । कम्युनिष्ट पार्टीको चरित्र गुमाएको छ । उहाँको नीजि आदेश मात्र चल्छ । उहाँले जुन विचार भन्नुहुन्छ, निर्देशन दिनुहुन्छ, निर्णय गर्नुहुन्छ त्यसको पालन मात्र गर्नुपर्ने हुन्छ । अरु कुनै विकल्प छैन् । त्यसैले त्यो पार्टी पार्टीका रुपमा छैन् ।’

उनले पद ओगटेर बसेर र गफ गरेर पार्टी नबढ्ने भन्दै गाँउ गाँउमा गएर जनताको समस्या उजागर गर्ने काममा लाग्नुपर्ने पनि उनको भनाइ छ ।

अध्यक्ष नेपाल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]