२८ चैत्र २०८१, शुक्रबार

चम्किला चेरी फूलहरूमा झुम्मिए पर्यटक

एजेन्सी । चीनको वुहानमा चम्किला चेरी फूलहरूले ढकमक्क भएको छ । हुबेई प्रान्तको वुहान शहरमा चेरी ब्लासमका रूखहरू ढकमक्क फुलेपछि मानिसहरुको भीड समेत बढेको छ ।वसन्तको आगमनसँगै चेरी शहरको पूर्वी लेकाली क्षेत्रको चेरी ब्लसम पार्कमा, सयौं चेरी रूखहरू हल्का गुलाबी रंगले ढाकिएका छन्। पर्यटकहरूले परम्परागत लुगा लगाउने र फूलहरूलाई पृष्ठभूमिमा राखेर तस्विर कैद गरिरहेका छन् ।पार्कमा परम्परागत नृत्य कार्यक्रम र बगैंचा पार्टी जस्ता गतिविधिहरु भइरहेका छन् । कोशेली घरमा पनि चेरीका रुखहरुको व्यापार बढेको छ ।

चेरी फूलहरू वुहान शहरको लागि प्रतिक मानिन्छन् । फूल फुल्ने मौसम सामान्यतया मार्चको मध्यदेखि अप्रिलसम्म रहन्छ।(सीसीटीभीप्लस)

चीनको वुहानमा चम्किला चेरी फूलहरूले ढकमक्क भएको छ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]