२७ चैत्र २०८१, बिहिबार

‘राजावादी कमान्ड समालेकोमा दुर्गा प्रसाईलाई केपी ओलीले नै धन्यवाद दिए’

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किरातीले दुर्गा प्रसाईले राजावादी कमान्ड समालेकोमा केपी ओलीले नै धन्यवाद दिएको बताएका छन्।उनले कुलमान घिसिङको बर्खास्त गरेसँगै भ्रष्टाचार र बेथितिले चौतर्फी घेरिएको केपी ओली सरकार राजावादी दुर्गा प्रसाईका कारण जोगिएको दाबी किरातीको छ।‘कुलमान घिसिङलाई नियोजित अपदस्त गरेसँगै भ्रष्टाचार र बेथितिले चौतर्फी घेरिएको ओली सरकार ढल्नै लागेको थियो’, उनले भने, ‘तर तीनकुने घटनालाई देखाएर एकपटक विषयलाई मोडन सफल भयो। त्यसकारण दुर्गा प्रसाई ओली सरकारको अक्सिजन हो।’

राजावादी दुर्गा प्रसाईका कारण जोगिएको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com