२८ चैत्र २०८१, शुक्रबार

महोत्तरीमा लुटपाट गर्न आएको समूहद्वारा एकजनाको हत्या

जनकपुरधाम – महोत्तरीको मनरा सिसवा नगरपालिकामा डाँका समूहले एकजनाको हत्या गरेको छ।आज बिहान करिब ३/४ बजेतिर आएको डाँकाको समूहले मनरा सिसवा–४ साँढाका ७० वर्षीय सुशील झाको घरमा लुटपाट गर्दै उनको हत्या गरेको महोत्तरी प्रहरीले जनाएको छ।महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले डाँकाको तीन/चार जनाको समूहले झाको घरबाट औँठी, मंगलसुत्रलगायतका सामान लुटेरसमेत लगेको बताए।डाँकाहरुले लुटपाट गर्दा प्रतिरोध गर्दा कुटपिटबाट झाको मृत्यु भएको उनले बताए। उनले यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको बताए।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]