१३ बैशाख २०८२, शनिबार

बोजेरी पुलनजिकै एक पुरुषको शव फेला

रूकुम पूर्व : रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ बोजेरी पुल नजिकै एक पुरुषको शव फेला परेको छ। सोही वडाका जित बहादुर बादी मृत भेटिएका हुन्।

वडा नम्बर ३ का अध्यक्ष हेयराम खड्काले घटनाको कारण हालसम्म नखुलेको बताएका छन्। “स्थानीयहरूले आज बिहान शव देखेपछि मात्र म घटनास्थल पुगेको हुँ र त्यसपछि प्रहरीलाई जानकारी गराएको छु,” अध्यक्ष खड्काले भने। उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छैन र विस्तृत विवरण अनुसन्धानपछि मात्र पत्ता लाग्नेछ।

अध्यक्ष खड्काले शव अत्यन्तै नाजुक अवस्थामा भेटिएको जानकारी दिए।

शव फेला
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]