१५ बैशाख २०८२, सोमबार

शिक्षक आन्दोलनमा घाईते पत्रकार कार्कीको आँखाको भिजन अत्यन्तै कम

काठमाडौं– शिक्षक आन्दोलनमा भएको झडपका क्रममा आइतवार दिउँसो पानीको फोहोरा लागेर आँखामा चोट लागेकी पत्रकार सबिना कार्कीको आँखाको भिजन एकदमै कम रहेको चिकित्सिकले बताएका छन् ।

शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा कार्की नयाँ वानेश्वर पुगेकी थिइन् ।

उनको उपचारमा संलग्न डा. शिवान्सी श्रेष्ठका अनुसार चोटका कारणले आँखा भित्री पर्दाको अवस्था देख्न नसकिएको बताइन् । जसले गर्दा भिजन र भित्री पर्दामा के–कति चोट छ भनेर यकिन गर्न नसकिएको उनको भनाइ छ ।

बाहिरी देखिएका चोट र रगत सुन्निएको अवस्थालाई कम गर्न औषधि प्रयोग गरिएको र कम भएपछि मात्रै सर्जरीको प्रक्रिया अघि बढ्ने डा. श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिएकी छिन् ।

घाईते पत्रकार कार्की शिक्षक आन्दोलन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]