०२ माघ २०८१, बुधबार

काठमाडौंमा फेरि भूकम्पको धक्का

काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ९ बजेर ३७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । यसबारे थप विवरण भने आउन बाँकी छ ।

मंगलबार मात्रै तिब्बतको डिंगी केन्द्रबिन्दु भएर ६।८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । जसको धक्का नेपाल, भारत र भुटानमा समेत महसुस गरिएको थियो । उक्त भूकम्पमा परी चीनमा मात्रै १२६ जनाले ज्यान गुमाएका छन् ।

publickhabar24
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]