०३ बैशाख २०८२, बुधबार

५० लाखभन्दा बढिको सामान बरामद

पर्सा । पर्सा सशस्त्र प्रहरी भण्डार गरि राखेको अवस्थामा वीरगञ्जबाट ५० लाखभन्दा बढिको सामान बरामद गरेको छ ।

सीमा सुरक्षा गुल्म वीरगंज र भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, आदर्शनगर क्षेत्रमा लुकाइछिपाई गोदाममा राखिएका कपडा र हार्डवेयरका सामानहरू बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

उनका अनुसार सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो।बरामद गरेको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाईएको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]