०३ बैशाख २०८२, बुधबार

सिरहामा सवारी दुर्घटना , एक मजदुरको मृत्यु

सिरहा । सिरहामा सवारी दुर्घटनामा परि एक मजदुरको मृत्यु भएको छ । कर्जन्हा नगरपालिकाका– ६ बडहराका सुरेश मुखियाको मृत्यु भएको हो ।

चोहर्वाबाट लहानतर्फ जाँदै गरेको स १ त ३८४४ नम्बरको ट्याक्टर पुर्व–पश्चिम राजमार्ग अन्तरगत धनगढीमाइ नगरपालिका १० स्थित धनगढी चोकमा दुर्घटना हुदा ट्याक्टरमा सवार कर्जन्हा नगरपालिका–६ बडहरा बस्ने अशेश्वर मुखियाको छोरा अ.वर्ष २५ को सुरेश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी बिरेन्द्र पासवानले जान्कारी दिए ।

पासवानका अनुसार, ट्याक्टरको टोलिमा सवार रहेका मजदुर उक्त ट्याक्टरको इन्जिन पछाडिको बायाँ चक्का मुनि परेका थिए । उनको शरिरको विभिन्न भागमा चोट लागेको थियो भने उनको उपचारको क्रममा मृत्यु भएको हो ।

शवलाई पोस्टमार्टमाका लागि जिल्ला प्रादेशिक अस्पताल लहान पठाएको छ । प्रहरीले ट्याक्टर र चालकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।

मजदुरको मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]