०३ बैशाख २०८२, बुधबार

गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिन्दावासिनी कंसाकारले गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न माग गरेकी छिन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सदनमा गैरसरकारी जलन विधेयक दर्ता भइसक्दापनि र किन छलफलमा ल्याइएको छैन् ? भनेर प्रश्न समेत गरिन् ।

उनले भनिन्,‘सदनमा गैरसरकारी जलन विधेयक दर्ता भइसकेको छ । तर किन यो विधेयक छलफलमा ल्याइएको छैन् ?यो केवल कानुनी विषय मात्र होइन । नागरिकको जीवनरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशिल विषय पनि हो । गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न अनुरोध गर्दछु ।’

त्यस्तै डढेलोको जोखिम उच्च भइरहेको अवस्थामा सरकारले यसको पूर्वतयारी के कस्तो गरिरहेको छ भनेर उनले प्रश्न गरिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]