०३ बैशाख २०८२, बुधबार

रिंकु सदालाई न्यायको माग गर्दै जनकपुरधाममा दीप प्रज्वलन

जनकपुर । बलात्कारको घटना ढाकछोप गर्ने प्रयास पछि आत्महत्या गरेकी रिंकु सदा मृत्यु प्रकरणमा न्यायको माग गर्दै आज जनकपुरधाममा दीप प्रज्वलन गरिएको छ ।

दलित सम्बद्ध संघसंस्थाको अगुवाई घटनामा संलग्न दोषीहरुमाथि अविलम्ब कारवाही एवं मृत आत्माको चिरशान्तिको कामना गर्दै जनकपुरधामको जनकचोकमा दीप प्रज्वलन गरिएको दलित अभियन्ता रामो महराले जनाएका छन् ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति मधेश प्रदेश र दलित महिला संघ धनुषाले संयुक्त रुपमा दीप प्रज्वलनको आयोजना गरेको थियो । माघ ३० गते रिंकु सदाय आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

रिंकु सदा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]