०८ बैशाख २०८२, सोमबार

अदालतको आदेशपछि रवि लामिछाने पक्राउबारे के भन्छ प्रहरी ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनामा जाने भएका छन् ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

प्रहरीले आदेश प्राप्त भएपछि मात्र पक्राउ प्रक्रिया अघि बढाउने जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यले अदालतको आदेश हेरेपछि मात्रै लामिछानेलाई पक्राउ गर्ने बताए ।

‘हामीले आदेशको कुरा सुनेका छौँ । तर, आधिकारिकरूपमा हेरेपछि मात्र स्पष्ट धारणा दिन सकिन्छ,’ उनले भने ।

रवि लामिछाने पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]