०६ बैशाख २०८२, शनिबार

बेवारिसे शव फेला

देवराज यादव।सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ भन्टाबारी बजार स्थित रहेको सशस्त्र प्रहरी केम्फ देखी ५० मिटरको दुरीमा बेवारिसे शव फेला परेको छ ।

शनिबार दिऊसोको समयमा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अन्दाजी ४०/४५ वर्षको पुरुषको शव फेला परेको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार हालसम्म उक्त शवको पहिचान हुनसकेको छैन । हाल उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक सबीना लिम्बुको कमान्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताउनुभयो थप अनुसंधान भईरहेको छ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]