०३ बैशाख २०८२, बुधबार

लौकहीबाट लागु ओषध ब्राउनसुगर सहित सशस्त्र प्रहरीद्वारा ३ जना पक्राउ

सुनसरी जिल्लाको कोशी गाऊँपालिका १ लौकही स्थित भन्सार कार्यालयको अगाडि बाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा लौकहीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक नारायण गौतमले भारतबाट नेपाल तर्फ आउदै गरेको ३ जना लाई चेक जांच गर्दा लागु औषध ब्राउनसुगर सहित सशस्त्र प्रहरीले ३ जनालाई नियन्त्रण लिएको छ भारतीय बजारबाट लुकाएर ल्याएको ब्राउनसुगर जस्तो देखिने पर्दाथ सहित शनिबार ३ जनालाई नियंत्रणमा लिएको सशस्त्र प्रहरीलका इन्स्पेक्टर नारायण गौतमले जानकारी दिनुभयो गौतमका अनुसार भारतीय बजारबाट नेपाल तर्फ आएको धरान उपमहानगरपालिका ९ बस्ने बर्ष २६ का दिपेश रम्तेल र भोक्रहा नर्सिंग गाऊँपालिका ०५ बस्ने बर्ष २६ का रहिस मन्सुरीलाई शंकास्पद चेक जांच गर्दा उनिहरूबाट खैरो हेरोइन जस्तो देखिने पर्दाथ प्लास्टिक सहित तौल गर्दा २. ३९ ग्राम फेला परेको छ ।

पटक पटक इन्स्पेक्टर गौतमले लागु औषध ब्राउनसुगर पक्राउ गर्दै आएको बताउनु भयो यसैगरी फेरी भारतीय बजार बाट नेपाल तर्फ आएका सुनसरी जिल्लाको ईटहरी उपमाहानगपालिका ५ बस्ने बर्ष ३२ का सनम शेरपालाई शंकास्पद अबस्थामा फेला पारी चेक जांच गर्दा खैरो हेरोइन जस्तो देखिने पर्दाथ प्लास्टिक सहित तौल गर्दा १.५३ ग्राम बरामद गरी आबसयक कारबाहीका लागी नेपाल प्रहरीलाई जिम्मा लगाएको छ। इन्स्पेक्टर गौतमले जानकारी दिनुभयो

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]