०३ बैशाख २०८२, बुधबार

रवि पत्नी निकितालाई पनि मुद्दा

पोखरा – सूर्यदर्शन बचत तथा ऋण सहकारीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ।आइतबार दायर भएको अभियोगमा निकितालाई जफत प्रायोजनार्थ प्रतिवादी बनाइएको हो।जफत प्रयोजनार्थ पौडेलसहित पद्मा बन्जाडे जोशी, रोचक जोशी, राधा पछाई र गीता पछाईंलाई प्रतिवादी बनाइएको छ। आठ कम्पनीलाई पनि जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वगृहमन्त्री लामिछानेले २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ। तसर्थ निकितालाई पनि प्रतिवादी बनाइएको हो।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]