सप्तरीको साविक २ नं. योगिनिया वडा नं. ६ हाल कङ्कालिनी नगरपालिका वाड नं ६ बस्ने नारायण मण्डल , पुर्ब प्रहरी हवल्दार को हिजोमिती २०८१ साल पौष १० गते बुधबार अन्दाजि बेलुका ६ बजे को समय मा ७१ बर्ष को उमेर मा देहान्त ( मृत्यु ) भैइ आज बिहिबार हिन्दु धर्म संस्कृति अनुसार अन्त्योष्टी साथै नेपाल प्रहरी बाट प्रहरी को झन्डा ओढाई सलामी अर्पण गरि हार्दिक श्रद्धान्जली अर्पण गरि आत्मा को चिर शान्ती को कामना सहित स्वर्गबास होस साथै उहाँ को परिवार लाई धैर्य धारण गर्ने इश्वर सङ्ग प्रर्थना गरि शक्ति प्रदान गरोस ।