०३ बैशाख २०८२, बुधबार

कर्जा प्रवाह घट्यो, आधार दर पनि घट्दो

निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाहको गति सुस्त रहँदा वाणिज्य बैङ्कको औसत आधार दर पनि लगातार घट्दो क्रममा रहेको छ । एक वर्षभन्दा
बढी समयदेखि बैङ्कले निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन् ।

जसका कारण लागत कम भई आधार दरमा पनि कमी आइरहेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कको औसत आधार दर पाँच महिनामा डेढ प्रतिशतले घटेको छ ।गत असारमा ८.८ प्रतिशत रहेको बैङ्कको आधार दर मङ्सिरमा ७.३२ प्रतिशतमा झरेको छ । कात्तिक महिनामा यस्तो औसत आधारदर ७.४४ प्रतिशत रहेको थियो, गोरखापत्रमा खबर छ ।

 

 

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]