०८ बैशाख २०८२, सोमबार

सत्ता गठबन्धन तीन वर्ष चल्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र कांग्रेस मिलेर गठन भएका विगतमा सरकारले राम्रो काम गरेको दाबी गरेका छन् । विगतमा कांग्रेस–एमालेले नौ महिना र एक वर्ष सरकार चलाउँदा गर्व गर्न सक्ने अवस्था बनेको बताएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका थापाले वर्तामान सरकरो पनि गर्नुपर्ने खालका काम गर्नुपर्ने आवश्यकता औँल्याए । कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सत्ता गठबन्धन आगामी आमनिर्वाचनसम्म चल्ने दाबी गर्दै थापाले तीन वर्षमा विगतमा झैँ जनताका लागि राम्रो काम गरेर देखाउनुपर्ने उनको भनाइ छ । विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारले झैँ संसद्का दुई ठूला दल मिलेर बनेको सरकारबाट नागरिकले फाइदा पाउने उनले विश्वास व्यक्त गरे ।

public khabar24 गगन थापाले एमाले र कांग्रेस नेपाली कांग्रेसका महामन्त्री मिलेर गठन भएका विगतमा सरकारले राम्रो काम गरेको दाबी
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com