०३ बैशाख २०८२, बुधबार

प्रकोप पीडितको सुरक्षा ( सम्पादकीय )

ठन्डीको कहर वढ्न थालेपछि अहिले सप्तरीको जनजीवन कष्टकर वन्दै गएको छ। दुई छाकको जोहो मिलाउन पनि धौ- धौ भएका गरिव तथा विपन्न बर्ग ठन्डीको प्रकोपबाट वढी पीडित हुनका साथै यस वर्षको चिसोमा कठ्यांग्रिएर एक जनाको ज्यानै गइसकेको समचार छ। चिसोका कारणले ज्यानै सम्म गुमाउने अबस्था अाउँदा पनि स्थानिय पालिका , प्रदेश तथा केन्द्र सरकारले वेवास्थागर्न कदापि मिल्दैन ।

जनताको जीबनरक्षाको सवालमा पनि नजरअन्दाजै गर्ने हो भने यसबाट सरकार तथा जनप्रतिनिधि माथिको जनताको विश्वास घटेर नजाला भन्न सकिन्न । सरकारको सफलताको मापनको अधारमा नै जनताबीच कतिको विश्वास अार्जनगर्न सफल छ। भन्ने हो ।

यसतो विश्वास तब मात्र वढछ। जब सरकार र जनप्रतिनिधिले जनताका समस्या समधानका लागि चासो लिएर काम गर्छन । समस्या परेका बखत काम नलागने हो भने विश्वास गर्ने अधार पनि कमजोर बनेर जानू स्वभाविक मानिन्छ ।गरिव जनताले तिरेको करबाट जनप्रतिनिधिले विभिन्न सुविधा लिने गर्दछन् ।तर तिनै जनता चिसोले कठयांग्रिएर ज्यानै गुमाउनु पर्ने अबस्थामा पनि जनप्रतिनिधि तथा सरकारले हेर्दैनन् । भने उनिहरुमाथि जनताले के अाधारमा विश्वास गर्लान् ? प्रश्न उठानुलाई अन्यथा भन्न सकिन्न ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]