Category: अर्थतन्त्र

आज काउली सस्तियाे, कति छ कालीमाटीमा तरकारीकाे थाेक मूल्य ? (सूचीसहित)

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । बुधबार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो लोकलको ११० रुपैयाँ कायम छ । यसैगरी आलु रातोको ७०, काउली स्थानीयको ९०, रायो सागको ४०, तामाको १००, अनारको ४०० रुपैयाँ कायम

आज अमेरिकी डलर घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ। यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ। जापानी येन, कतारी रियाल,

राजविराज महोत्सव कार्तिक ९ देखि कार्तिक २६ गतेसम्म मेला लाग्ने।

राजविराज सप्तरी – राजविराजमा चाड पर्वलाई मध्यनजर गर्दै ड्रिम नेपाल युवा संघको आयोजनामा , राजबिराज नगरपालिकाको सहयोग र सप्तरी युथ नेपालको सहकार्यमा यही कार्तिक ९ गते देखि कार्तिक २६ गतेसम्म राजविराजको राज रङ्गशालामा मेला लाग्ने भएको छ। मेलामा स्थानीय कला, संस्कृति, परम्परा तथा युवाहरूको साँस्कृतिक तर्फको सक्रियतालाई प्रवर्द्धन गर्ने उद्देश्य ले मेला लगाउन खोजिएको हो।