Category: समाचार

एनपिएल क्रिकेटः काठमाडौँ गुर्खाज टस जितेर बलिङ गर्दै

काठमाडौँ, १९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गुर्खाजले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भर्खरै भएको टसमा काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । आजको खेल दुवैका लागि महत्त्वपूर्ण मानिएको छ । काठमाडौँ पहिलो

कृत्रिम जलाशयको बरदान

दाङको घोराही उपमहानगरपालिका–२ स्थित सुर्केडागी गाउँमा व्यावसायिक रुपमा गरिएको तरकारी खेती । उपमहानगरले बनाएको कृत्रिम चेपे जलाशयको पानीले गर्दा मौसमी तथा बेमौसमी तरकारी खेतीले हराभरा देखिएको छ । यस गाउँमा थारु, मगर, ब्राह्मण र दलित लगायत दुई सय घरधुरीको बसोबास रहेको छ । तस्बिरः रासस

संसदीय समितिकाे हचुवा निर्देशनले एक लाख किसान प्रभावित, डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित

झापा– संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ । झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान संघका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक

विरोध तथा प्रदर्शनपछि दक्षिण कोरिया पुरै अशान्त, राष्ट्रपतिले चाहेको मार्शल ल के थियो ?

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणा गरेपछि चौतर्फी विरोध तथा प्रदर्शन भएको छ । जसको चौतर्फी विरोध तथा प्रदर्शनपछि राष्ट्रपति यूं आफ्नो कदमबाट पछि हटे । तर दक्षिण कोरिया पुरै अशान्त बनेको छ, पनि स्थिति सामान्य बन्न सकेको छैन । दक्षिण कोरियाका सांसदहरूले नेशनल एसेम्बलीको मध्यरात्रि सत्रमा ‘मार्शल ल’ लगाउने

क्षतिग्रस्त संरचना बनाउन पचास करोड

सुर्खेत, मङ्सिर १९ गते । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका सामुदायिक विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण थालेको छ । गत वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएका जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाका भवनको पुनर्निर्माणमा प्रदेश सरकारले बजेट छुट्याएर काम थालेको हो । प्रदेश सरकारको भौतिक तथा

कर्जा प्रवाह घट्यो, आधार दर पनि घट्दो

निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाहको गति सुस्त रहँदा वाणिज्य बैङ्कको औसत आधार दर पनि लगातार घट्दो क्रममा रहेको छ । एक वर्षभन्दा बढी समयदेखि बैङ्कले निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन् । जसका कारण लागत कम भई आधार दरमा पनि कमी आइरहेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कको औसत आधार दर पाँच महिनामा डेढ

अटो टेम्पोमा भेटियो ६० किलो गाँजा

विराटनगर : विराटनगरमा अटो टेम्पोबाट ६० किलोग्राम गाँजा बरामद भएको छ। सडकको साइडमा राखेर राखिएको अटोबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपालको एफओपी (फरवार्ड अब्जरभेसन पोस्ट) बखरीबाट खटिएको सइ ओमबहादुर खड्का नेतृत्वको टोलीले सोमबार साँझ ७ बजेतिर को २ हा १९६९ नम्बरको अटो नियन्त्रणमा लिएको थियो। मोटरसाइकल गस्तीमा रहेको सशस्त्र प्रहरीले

दृष्टिविहीन दम्पती : अगरबत्ती बेचेरै १६ लाखको घरजग्गा

पाल्पा — दृष्टिविहीन गौरव तिमिल्सेना क्षेत्री (३६) को एउटा हातमा सेतो छडी छ । अर्को हातले दृष्टिविहीन श्रीमती सम्झना थापा तिमिल्सेना (३३) लाई डोर्‍याउँदै छन् । उनीहरूको यात्रा तय हुन्छ, नजिकको हार्थोक बजारका साथै भैरवस्थान मन्दिरसम्मको । घामपानी, जाडो-गर्मी, बिदा वा अन्य दिन केही भन्दैनन् । उनीहरूको दैनिकी यसैगरी बितेको ६ वर्ष भयो । निरन्तरताको

जिल्ला प्रसासन कार्यलय सुनसरीलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण

सुरक्षीत आप्रवासन कार्यक्रम सामीको सहयोगमा इनरुवा नगरपालिका मार्फत जिल्ला प्रसासन कार्यलय सुनसरीलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । जिल्ला प्रसाशन कार्यलयमा राहदानी बनाउन आउने सेवाग्राहीलाई वैदेशिक रोजगारी बारे सूचना सन्देश प्रदान गर्ने उदेश्यका साथ प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीको परिसरमा आप्रवासी स्रोत केन्द्र

गढीमा नेपाली कांग्रेसका तेतर साह विजयी

सुनसरीकाे गढी गाउँपालिकामा मंसिर १६ गते सम्पन्न भएको उपनिर्वाचनकाे अन्तिम मतगणना सार्वजनिक भएको छ । सम्पन्न भएको मतगणना अनुसार गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्षमा रुखछाप भएको नेपाली कांग्रेसका तेतर साहुले ८१६ मत प्राप्त गरि विजयी प्राप्त गर्नुभएकाे छ। उहाँका निकटतम प्रतिद्वन्दी हसिया हथौड़ा छाप भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत