Category: समाचार

आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह

काठमाडौँ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन् ।वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे आज अनुगमन गर्दै उनले वैद्यखानाका कर्मचारीहरुलाई भने, “बजारमा वैद्यखानाको औषधिको माग छ, उत्पादन बढाउनुस ।”

रास्वपा नेता बोहोराको प्रश्न- रवि लामिछाने हिरासतमा सुतिरहेको फोटोको मूल्य कति हो?

कास्की प्रहरीको हिरासतभित्र रास्वपा सभापति रवि लामिछाने सुतिरहेकोे तस्बिर बाहिरिएपछि रास्वपाका नेताहरुले आपत्ति जनाएका छन्।लामिछानेका स्वकीय सचिवसमते रहेका पार्टीका सह-काेषाध्यक्ष दीपक बोहराले प्रहरीले कसैलाई पठाउनको लागि लामिछाने सुतिरहेको सीसीटीभीको फुटेज स्क्रिनसट गरेको आरोप लगाउँदै त्यसप्रति आपत्ति प्रकट गरेका छन्।पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने सहकारीको रकम दुरुपयोग गरेको अभियोगमा विगत दुई महिनादेखि प्रहरी हिरासतमा छन्।लामिछानेको सीसीटीभीबाट लिइएको एउटा

दुर्गा प्रसाईँले दायर गरेको रिट खारेज

काठमाडौँ, ३ पुसः सामाजिक अभियन्ता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । प्रसाईँले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट  मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले खारेज गरिदिएको हो।रिट खारेज भएसँगै प्रसाईँले ऋण लिएका बैंकलाई ऋण असुलीको बाटो खुलेको छ । बैंकले ऋण असुल गर्न ताकेता गरेपछि

प्रधानमन्त्री ओलीसँग यूएईका राजदूत शम्सीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन्।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरे। सो अवसरमा

चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही

चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेको छ ।निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसुरमा एक, अनुमतिबिना बँदेल पाल्ने दुई, बिनाअनुमति निकुञ्ज प्रवेश गरी

प्रधानमन्त्रीको प्रतिबद्धता : त्रिविको जग्गा फिर्ता आउँछ, हिनामिना गर्ने कारबाहीमा पर्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा फिर्ता ल्याइने बताएका छन् । आज (बुधबार) सामाजिक सञ्जालमार्फत ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्रिविको जग्गा पनि त्रिविकै नाममा ल्याइने प्रतिवद्धता जनाएका हुन् ।‘एउटा संयोग–२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषद्बाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग

स्कुटरमा राखिएको पदार्थ विस्फोट हुँदा रुसी सेनाका लेफ्टिनेन्ट जनरलको मृत्यु

काठमाडौँ, ३ पुसः रुसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ। रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको विस्फोटक पदार्थले विस्फोट गराएको बताए।प्रवक्ताले भने, ‘अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्युमा रहेको आवासीय भवनको प्रवेशद्वारनजिकै स्कुटरमा राखिएको

सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो

सिरहा । यहाँ चालु आर्थिक वर्षको प्रथम चौमासिकमा दुई सय ५५ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।यसमा चार सय ५७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यो तथ्याङ्क गत आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा दुर्घटनामा कम भएको देखिन्छ ।तर, मृत्यु हुनेको सङ्ख्या बढेको छ । गत आवको

स्थानीय तहमा विपद् व्यवस्थापन संस्थागत हुन सकेनन् : अध्ययन

काठमाडौं- हालै गरिएको गरिएको एक अध्ययनले स्थानीय तहमा विपद् व्यवस्थापन कार्य संस्थागत हुन नसकको औँल्याएको छ।सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार सार्वजनिक उक्त प्रतिवेदनले स्थानीय तहलाई विपद् व्यवस्थापनमा थप प्रभावकारी बनाउन स्रोत, साधन, दक्ष जनशक्ति बढाउनुपर्ने आवश्यकता औँल्याएको छ। ‘आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य लेखाजोखा अध्ययन प्रतिवेदन’को निष्कर्षबारे बताउँदै प्राधिकरणका नीति योजना तथा

तीनवटा संसदीय समितिको बैठक बस्दै

मंगलबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ।संघीय संसद सचिवालयका अनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ।  बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ।त्यस्तै बिहान साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुनेछ।अर्थ समितिको बैठकमा