क्षतिग्रस्त संरचना बनाउन पचास करोड

सुर्खेत, मङ्सिर १९ गते । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका सामुदायिक विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण थालेको छ । गत वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएका जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाका भवनको पुनर्निर्माणमा प्रदेश सरकारले बजेट छुट्याएर काम थालेको हो । प्रदेश सरकारको भौतिक तथा

कर्जा प्रवाह घट्यो, आधार दर पनि घट्दो

निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाहको गति सुस्त रहँदा वाणिज्य बैङ्कको औसत आधार दर पनि लगातार घट्दो क्रममा रहेको छ । एक वर्षभन्दा बढी समयदेखि बैङ्कले निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन् । जसका कारण लागत कम भई आधार दरमा पनि कमी आइरहेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कको औसत आधार दर पाँच महिनामा डेढ

अटो टेम्पोमा भेटियो ६० किलो गाँजा

विराटनगर : विराटनगरमा अटो टेम्पोबाट ६० किलोग्राम गाँजा बरामद भएको छ। सडकको साइडमा राखेर राखिएको अटोबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपालको एफओपी (फरवार्ड अब्जरभेसन पोस्ट) बखरीबाट खटिएको सइ ओमबहादुर खड्का नेतृत्वको टोलीले सोमबार साँझ ७ बजेतिर को २ हा १९६९ नम्बरको अटो नियन्त्रणमा लिएको थियो। मोटरसाइकल गस्तीमा रहेको सशस्त्र प्रहरीले

दृष्टिविहीन दम्पती : अगरबत्ती बेचेरै १६ लाखको घरजग्गा

पाल्पा — दृष्टिविहीन गौरव तिमिल्सेना क्षेत्री (३६) को एउटा हातमा सेतो छडी छ । अर्को हातले दृष्टिविहीन श्रीमती सम्झना थापा तिमिल्सेना (३३) लाई डोर्‍याउँदै छन् । उनीहरूको यात्रा तय हुन्छ, नजिकको हार्थोक बजारका साथै भैरवस्थान मन्दिरसम्मको । घामपानी, जाडो-गर्मी, बिदा वा अन्य दिन केही भन्दैनन् । उनीहरूको दैनिकी यसैगरी बितेको ६ वर्ष भयो । निरन्तरताको

जिल्ला प्रसासन कार्यलय सुनसरीलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण

सुरक्षीत आप्रवासन कार्यक्रम सामीको सहयोगमा इनरुवा नगरपालिका मार्फत जिल्ला प्रसासन कार्यलय सुनसरीलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । जिल्ला प्रसाशन कार्यलयमा राहदानी बनाउन आउने सेवाग्राहीलाई वैदेशिक रोजगारी बारे सूचना सन्देश प्रदान गर्ने उदेश्यका साथ प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीको परिसरमा आप्रवासी स्रोत केन्द्र

गढीमा नेपाली कांग्रेसका तेतर साह विजयी

सुनसरीकाे गढी गाउँपालिकामा मंसिर १६ गते सम्पन्न भएको उपनिर्वाचनकाे अन्तिम मतगणना सार्वजनिक भएको छ । सम्पन्न भएको मतगणना अनुसार गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्षमा रुखछाप भएको नेपाली कांग्रेसका तेतर साहुले ८१६ मत प्राप्त गरि विजयी प्राप्त गर्नुभएकाे छ। उहाँका निकटतम प्रतिद्वन्दी हसिया हथौड़ा छाप भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत

हनुमाननगर कंकालनीमा फेरि किशोरीको हत्या, शव कोशीको झाँगमा फेला

सप्तरी जिल्लाको हनुमाननगर कंकालनी नगरपालिकामा श्रृंखलाबद्ध आपराधिक घटनाले त्रास फैलाएको छ। केही दिनअघि मात्र रॉयल बोर्डिङ स्कुलमा अध्ययनरत एक छात्रामाथि भएको ज्यान मार्ने प्रयासले नगरवासीहरू अझै स्तब्ध छन्। यसैबीच, आज पुनः नगरपालिकाको वडा नं. ११ स्थित सखुवा टोल नजिकको कोशी नदीमा अन्दाजी १४ वर्षीया किशोरीको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। अस्थानीय बासिन्दाहरूले

चार जना बालिकालाई भारतर्फ बेच्न लैजाँदै गर्दा सुनसरीबाट एक पक्राउ

देवराज यादव ,सुनसरी। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सुनसरीबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका वडा नं. १२ का २६ वर्षीय सनोज सदालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वडा नं। ८ भान्टाबारीमा चेकजाँच गर्ने क्रममा एक जना पुरुषसहित चार जना

उप निर्वाचनका लागि गढीमा मतदान केन्द्रमा बुथ निर्माण

देवराज यादव। सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ मा मंसिर १६ गते हुने उप निर्वाचनका लागि सनिवार मतदान केन्द्रमा बुथ निर्माण गरिएको छ। निर्वाचनका लागि कर्मचारीहरू शुक्रबार नै मतदान केन्द्रमा पुगी सकेका थिए । सो वडाको दुई वटा विद्यालयमा ५ वटा मतदान केन्द्र कायम गरिएको छ। मतदानका लागि सबै बुथहरूमा कर्मचारीहरू पुगी सकेको र बुथ

साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न

देवराज यादव। सुनसरीको कोशी गाऊपालीका वडा नं. ८ भन्टाबारीमा साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न भएको छ  । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ३३ आै लैंगिक हिंसा विरुद्धको १६ दिवशिय अभियानमा साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न भएको हो  । प्रहरीले स्थानीय सप्तकोशी माध्यमिक विधालयका विधार्थीहरुलाई लक्षित