साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न

देवराज यादव। सुनसरीको कोशी गाऊपालीका वडा नं. ८ भन्टाबारीमा साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न भएको छ  । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ३३ आै लैंगिक हिंसा विरुद्धको १६ दिवशिय अभियानमा साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न भएको हो  । प्रहरीले स्थानीय सप्तकोशी माध्यमिक विधालयका विधार्थीहरुलाई लक्षित

राजविराज महोत्सव कार्तिक ९ देखि कार्तिक २६ गतेसम्म मेला लाग्ने।

राजविराज सप्तरी – राजविराजमा चाड पर्वलाई मध्यनजर गर्दै ड्रिम नेपाल युवा संघको आयोजनामा , राजबिराज नगरपालिकाको सहयोग र सप्तरी युथ नेपालको सहकार्यमा यही कार्तिक ९ गते देखि कार्तिक २६ गतेसम्म राजविराजको राज रङ्गशालामा मेला लाग्ने भएको छ। मेलामा स्थानीय कला, संस्कृति, परम्परा तथा युवाहरूको साँस्कृतिक तर्फको सक्रियतालाई प्रवर्द्धन गर्ने उद्देश्य ले मेला लगाउन खोजिएको हो।