सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो

सिरहा । यहाँ चालु आर्थिक वर्षको प्रथम चौमासिकमा दुई सय ५५ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।यसमा चार सय ५७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यो तथ्याङ्क गत आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा दुर्घटनामा कम भएको देखिन्छ ।तर, मृत्यु हुनेको सङ्ख्या बढेको छ । गत आवको

स्थानीय तहमा विपद् व्यवस्थापन संस्थागत हुन सकेनन् : अध्ययन

काठमाडौं- हालै गरिएको गरिएको एक अध्ययनले स्थानीय तहमा विपद् व्यवस्थापन कार्य संस्थागत हुन नसकको औँल्याएको छ।सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार सार्वजनिक उक्त प्रतिवेदनले स्थानीय तहलाई विपद् व्यवस्थापनमा थप प्रभावकारी बनाउन स्रोत, साधन, दक्ष जनशक्ति बढाउनुपर्ने आवश्यकता औँल्याएको छ। ‘आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य लेखाजोखा अध्ययन प्रतिवेदन’को निष्कर्षबारे बताउँदै प्राधिकरणका नीति योजना तथा

तीनवटा संसदीय समितिको बैठक बस्दै

मंगलबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ।संघीय संसद सचिवालयका अनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ।  बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ।त्यस्तै बिहान साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुनेछ।अर्थ समितिको बैठकमा

जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुँदै

काठमाडौं– सातौँ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने भएको छ। यही मार्च २१ र २२ अर्थात् चैत ८ र ९ गते हुने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरूको सहभागिता रहनेछ।सम्मेलनका निर्देशक तथा विनय तारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले सम्मेलनमा अमेरिका, भारत, बङ्गलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र

उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान

काठमाडौं : उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरिया प्रस्थान गरेका छन्।  मन्त्री भण्डारी आज पाँचदिने औपचारिक भ्रमणका लागि  त्यसतर्फ प्रस्थान गरेका हुन्।नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।मन्त्री भण्डारी र दक्षिण कोरियाका राज्यमन्त्रीबीच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी

गाडिमा ईभि नै भविष्य होइनः मन्त्रि दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्रि देवेन्द्र दाहालले गाडिमा ईभि नै भविष्य नभएको बताएका छन्। नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालको (नाडा) ४८औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।उनले ईभिनै गाडिको भविष्य नभएपनि सरकारले ईभिका लागि पूर्वाधार निर्माणमा काम गरिरहेको बताए।उनले भने, ‘ईभि ब्याट्रीको आगजनीको कुरा उठेको छ । छिट्टै बिग्रने कुरा समेत छ । यी

भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

तुलसीपुर–  दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन् ।स्थानीय निर्मला थापाका सात वटा, थम्मन विकका पाँच वटा, विकास घर्तीका पाँच र पोकबहादुर थापाका चार वटा

पेट्रोल छर्केर आत्मदाह गर्ने कमलाको सुसाइड नोट फेला

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफैँलाई जलाएर आत्मदाह गर्ने कमला आचार्यको सुसाइड नोट भेटिएको छ । उनी परिवारसँग नारायणटारमा बस्दै आएकी थिइन् । २९ मंसिरमा कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोकस्थित बागमती नदि किनारमा गएर उनले आफैँलाई आगो लगाएकी हुन् । आचार्यको उपचारको क्रममा मृत्यु भएको काठमाडौँका एसएसपी बसन्त रजौरेले रातोपाटीलाई बताए ।घट्नास्थलबाट प्रहरीले उनले लेखेको सुसाइड

नेपाल पत्रकार महासंघको ७० वर्षे इतिहासमा पहिलोपटक महिला अध्यक्ष

काठमाडौँ, ३० मङ्सिरः नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ । ६९ वर्षे इतिहासमा महासंघले पहिलोपटक महिला नेतृत्व पाएको हो ।संसदका पहिलो र दोस्रो ठूला दल मिलेर सरकार चलाईरहेको बेलामा महासंघको मतपरिणामले देशमा दुई दलले चाहेमा के के गर्न सक्छन् ? भन्नेतर्फ पनि सोच्न बाध्य बनाइदिएको छ ।अनौपचारिक रुपमा संकलन गरिएको मतमा

काठमाडौंले विराटनगरलाई एक विकेटले हरायो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको छ।कीर्तिपुरका त्रिवि मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा यस अघि नै प्ले अफ होडबाट बाहिरिसकेको विराटनगर किङ्ग्समाथि एक विकेटको रोमाञ्चक जित दर्ता गर्दै प्ले अफ सम्भावना बलियो बनाएको हो ।विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभर १ बलमा